Land for Sale in Kathmandu | Best Plots in Nagarjun 2026
सस्तो मूल्यमा काठमाडौंको उचाईमा आफ्नो घर बनाउने अवसर!
के तपाईं कलंकीबाट केही दुरीमा, शान्त र सुन्दर दृश्य देखिने ठाउँमा जग्गा खोज्दै हुनुहुन्छ? हसनटार गुम्बा र कमलेश्वर महादेव मन्दिरको सामीप्यमा रहेको यो जग्गा तपाईंको लागि उत्कृष्ट विकल्प हो।
मुख्य विशेषताहरू:
लोकेसन: नगरजुन नगरपालिका वडा नं. ७, काठमाडौं।
दुरी: कलंकीबाट मात्र ३.५ कि.मी.।
नजिकै: कमलेश्वर महादेव मन्दिर।
उचाई: हाइटमा भएकोले काठमाडौं उपत्यकाको सुन्दर दृश्य र स्वच्छ हावा।
बाटो: १३ फिटको बाटो भएको।
क्षेत्रफल: ६ आनाको टुक्रा (३,३ आना सम्म पनि मिलाउन सकिने)।